अफगानिस्तान १४५ रनमा अलआउट, आकाशले लिए ५ विकेट
काठमाडौं। आईसिसी यू-१९ विश्वकपको पहिलो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा अहिले अफगानिस्तानसँग भिडिरहेको नेपालले १४६ रनको लक्ष्य पाएको छ। पहिला ब्याटिङ गरेको अफगानिस्तान ४०।१ ओभरमा १ सय ४५ रनमा अलआउटपुरा पढ्नुहोस्










