त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोडसहित २ पाकिस्तानी पक्राउ
काठमाण्डौ, ३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्। गएराति टर्कीको इस्तानबुलबाट फ्लाई दुबईबाट काठमाडौं आएका ३१ वर्षीयपुरा पढ्नुहोस्










