काठमाण्डौं, ३ असार । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १०६ रनमा रोकेको थियोपुरा पढ्नुहोस्

काठमाडौं ,३ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिपुरा पढ्नुहोस्

चितवन, ३ असार । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ–नौविसे सडक सञ्चालनमा आएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो ।   रातिदेखिकोपुरा पढ्नुहोस्

रत्ननगर, २ असार । चितवनको कालिका नगरपालिका वडा नं। ८ गैरीबारीका अपाङ्गता भएका २८ वर्षीया कमल चेपाङले ‘ह्वील चियर’ प्राप्त गर्नुभएको छ । यसले हिडडुलमा सहायता पुगेको उहाँले बताउनुभयो ।पुरा पढ्नुहोस्

कालिका, २ असार । सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो ।पुरा पढ्नुहोस्

कालिका, २ असार । वडा भित्रका युवाहरुलाई खेलप्रति प्रोत्साहनगर्ने उद्देश्यले कालिका नगरपालिकाको वडा नं. ४ ले १ लाख मूल्य बराबरको खेलकुद सामग्री हस्तान्रण गरेको छ । वडा कार्यालयमा आज आयोजनापुरा पढ्नुहोस्

चितवन, २ असार  । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरीपुरा पढ्नुहोस्

काठमाण्डौ, २ असार । विभिन्न २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता विमल पोखरेलले गत २४ जेठमा मन्त्रिपरिषदलेपुरा पढ्नुहोस्

चितवन, २ असार । भरतपुर महानगरपालिकाले तोकेको सूचकमा वडा नम्बर २ उत्कृष्ठ भएको छ । यस संगै धेरै बजेट पाउने वडामा यो वडा परेको छ । महानगरपालिकाले बिभिन्न कार्यलाई मूल्याङ्कनपुरा पढ्नुहोस्

सिरहा, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनुभएको छ ।पुरा पढ्नुहोस्

कास्की, २ असार । पोखरामा खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेर एक बालकको मृत्युपुरा पढ्नुहोस्