तनहुँ, २६ साउन। तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ। शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्सपुरा पढ्नुहोस्

बुटवल,२६ साउन । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्युपुरा पढ्नुहोस्

चितवन, २५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आदिवासी जनजाति समुदायको भाषा संरक्षण वर्तमान समयको आवश्यकता भएको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले आयोजनापुरा पढ्नुहोस्

काठमाडौं, २५ साउन । भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले शुक्रबार छुट्टा-छुट्टै  विज्ञप्ति जारी गरी विदेशसचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागिपुरा पढ्नुहोस्

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वभाविक लाञ्छना लगाएको बताएका छन् । आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमापुरा पढ्नुहोस्

काठमाडौं, २३ साउन। नुवाकोटको शिवपुरीमा भएको हेलिकप्टर दुर्घटनाको विषयमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।   सिंहदरबारमा उपत्यका मेयर्स फोरमका पदाधिकारीसँगको भेटघाटको क्रममा दुर्घटनाको खबर सुनेका प्रधानमन्त्री केपी शर्मा ओलीलेपुरा पढ्नुहोस्

काठमाडौं,२३ साउन । शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलमा रहेका शिवपुरी गाउँपालिका ७ सूर्यौचरका वडाध्यक्ष वीरबहादुर तामाङले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएकोपुरा पढ्नुहोस्

चितवन, २३ साउन । राँगाको मासु खाँदा घाँटीमा हड्डी अड्केर तनहुँका एक पुरुषको मृत्यु भएको छ ।   गैँडाकोट नगरपालिका(१ गंगानगर स्थित छोरीको घरमा रागाँको मासु सहित खाना खाने क्रममापुरा पढ्नुहोस्

चितवन,२२ साउन । सिमलताल दुर्घटना अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ। मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो। कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजाललेपुरा पढ्नुहोस्

चितवन, २२ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको २१औं वार्षिकोत्सवको अवसरमा आज (मंगलबार) भरतपुरमा निःशुल्क आँखा परीक्षण शिविर गरिएको छ । चितवन आँखा अस्पतालको सहकार्यमा भरतपुर–१०,स्थित एक्सपर्टबेस क्याम्पमा आँखापुरा पढ्नुहोस्

कालिका, २१ साउन । लायन्स क्लब अफ चितवन पर्साका क्रियाशील सदस्य करिमा चौधरीको जन्मदिनको अवसरमा पदमपुर स्थित बेसहारा दिदीबहिनीलाई खाद्यन्न सामग्री सहयोग गरिएको छ। क्लबले एक विशेष कार्यक्रम आयोजना गरेरपुरा पढ्नुहोस्