जलेश्वर, ९ भदौं। महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ कापुरा पढ्नुहोस्

चितवन,८ भदौं। तनहुँको आँबुखैैरेनी दुर्घटनामा ज्यान गुमाएका २५ जना भारतीय नागरिकको शव भारतीय वायुसेनाको विमानमार्फत लगिएको छ । दुर्घटनामा परेर २६ जनाको ज्यान गएको थियो । अन्य दुईजना गाडीको चालकपुरा पढ्नुहोस्

काठमाण्डौ, ८ भदौं । कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार–हत्या प्रकरणका ७ अभियुक्तको पोलिग्राफ परीक्षण सुरु भएको छ । मुख्य अभियुक्त सञ्जय रोयको जेलमै परीक्षण भइरहेको छ । यसैबिच, अगस्त ८ गतेपुरा पढ्नुहोस्

काठमाण्डौ, ८ भदौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले दुर्घटनामा घाइते भएका आफ्ना नागरिकलाई भेटेकी छन् । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइतेपुरा पढ्नुहोस्

काठमाण्डौ, ८ भदौं । नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ । प्रधानमन्त्री नरेन्द्रपुरा पढ्नुहोस्

तनहुँ, ८ भदौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बरपुरा पढ्नुहोस्

काठमाण्डौ, ८ भदौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज बिहान कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।पुरा पढ्नुहोस्

तनहुँ, ७ भदौं । मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला परेको छ । १६ जनाको जिवितै उद्धार गरेर स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारीपुरा पढ्नुहोस्

तनहुँ, ७ भदौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्नेपुरा पढ्नुहोस्

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिँदैछन् । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई गार्खा मिडियापुरा पढ्नुहोस्

गैँडाकोट, ६ भदौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका ठहरिएको छ । नवलपुरका सबै स्थानीय तहहरुलाईपुरा पढ्नुहोस्