सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा, दुई दिनको यात्रा तीन घण्टामा छोटियो
म्याग्दी, २१ असोज । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागिपुरा पढ्नुहोस्










