काठमाडौं, १८ पौष। बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्।पुरा पढ्नुहोस्

काठमाडौं, १८ पौष। काठमाडौंको पिंगलास्थानस्थित एउटा होटेलमा युवती मृत भेटिएकी छन् । बौद्धमा बस्दै आएकी सुस्मिता खड्का मृत भेटिएकी हुन् । प्रहरीका अनुसार, २२ वर्षीया खड्का बुधबार (हिजो) साँझ पिंगलास्थानस्थितपुरा पढ्नुहोस्

काठमाडौं, १८ पौष। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४।८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।पुरा पढ्नुहोस्

काठमाडौं, १८ पौष। सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७पुरा पढ्नुहोस्

काठमाडौं, १८ पौष। जल तथा मौसम विज्ञान विभागले आज बिहान तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्नुको साथै सितलहर झरिरहेको जनाएको छ । तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु रपुरा पढ्नुहोस्

चितवन, १७ पौष। चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा सडक छेउमा रोकिराखेको स्कुटरमा ठोक्किएर अर्का स्कुटर चालक गम्भीर घाइते भएका छन् । गएराति साढे १२ बजेको समयमा लेवरनगरबाट अमृत चोकतर्फ आउदै गरेकोपुरा पढ्नुहोस्

सर्लाही, १७ पौष। सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहायकपुरा पढ्नुहोस्

काठमाडौं, १७ पौष। पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँले मूल्य बढाएको हो ।पुरा पढ्नुहोस्

नेपालगञ्ज, १७ पौष। माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथापुरा पढ्नुहोस्

काठमाडौं, १७ पौष। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रोपुरा पढ्नुहोस्

चितवन, १६ पौष। पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१, कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्लापुरा पढ्नुहोस्