काठमाडौं, १५ पौष। अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । २९ डिसेम्बरमा अमेरिकाको जर्जियामा उनको निधन भएको बीबीसीले जनाएको छपुरा पढ्नुहोस्

मकवानपुर, १५ पौष। मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका–५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेकोपुरा पढ्नुहोस्

काठमाडौं, १५ पौष। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ जना पुगेको छ । १८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म १७९ जनाकोपुरा पढ्नुहोस्

काठमाडौं, १५ पौष। जल तथा मौसम विज्ञान विभागले आज बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लागेको छ । तराईका केही स्थानमा कुहिरो समेत लागेकाले दैनिक जनजीवन, पर्वतारोहण, सडक तथापुरा पढ्नुहोस्

काठमाडौं, १५ पौष। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।पुरा पढ्नुहोस्

काठमाडौं, १४ पौष। दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये ६२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बैंककबाट आउँदै गरेकोपुरा पढ्नुहोस्

काठमाडौं, १३ पौष। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएका सिंहको नयाँ दिल्लीको निगमघाटमा अन्तिम संस्कार गरिएको होपुरा पढ्नुहोस्

काठमाडौँ, १३ पौष । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँपुरा पढ्नुहोस्

हेटौंडा, १३ पौष । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ ।   गत पुस ८ गते थाहा नगरपालिका( १० मा भएको घटनामा परी घाइते भएका मूल गाउँपुरा पढ्नुहोस्

चितवन, १३ पौष ।  रोग लागेर उपचार गर्नुभन्दा समयमै रोकथाम गर्नुपर्छ भन्ने उद्देश्यले साईराम डेन्टल केयर डाक्टर अजय डाक्टर सरु फाउन्डेसन को प्राविधिक सहयोग र किड्स वर्ल्ड मन्टेश्वरी आयोजनामा सिलपुरा पढ्नुहोस्

काठमाण्डौ, १३ पौष। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । पारिवारिक एवं अस्पताल स्रोतका अनुसार, हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीकपुरा पढ्नुहोस्