२७ औँ पोखरा सडक महोत्सव पुसकाे तयारी तीब्र , प्रचारप्रसारसंगै निम्तो बाड्न आयाेजक टिम चितवनमा
पोखरा । नेपालको पर्यटकीय राजधानी पोखराको लेकसाइडमा आगामी पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ। महाेत्सवको तयारी तीब्र पारिएको छ । महाेत्सवबारे प्रचारप्रसारगर्न चितवनपुरा पढ्नुहोस्









