नेपालमा चिनियाँ गिरोहको ठगी धन्दा, बैंक खाता भाडामा लिएर डेढ महिनामा कम्तीमा २ करोड झ्वाम
काठमाडौं । अनलाइन व्यापार गर्ने नाममा नेपालमा बसेर नेपालीलाई ठगी गर्ने चिनियाँ नेतृत्वको गिरोह पक्राउ परेको छ । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले १० नेपाली र ९ जना चिनियाँलाई पक्राउपुरा पढ्नुहोस्






