मिर्गौलाको पत्थरी निकाल्न अपरेसन गर्दा बिरामीको मृत्यु,चिकित्सकले लापरबाही गरेको आरोप
कैलाली, ११ भदौं। पत्थरीको अप्रेसनका गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिव नगरका ५५ वर्षीय ऐजनलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । पत्थरीको अप्रेसनका क्रममा अत्यधिक रक्तस्राव भएको थियो ।पुरा पढ्नुहोस्








