– सुरेन कुँवर भरतपुर, चैत २२ । चितवनको भरतपुर महानगरपालिका २९ स्थित पहाडी क्षेत्र चौकीडाँडामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । चौकीडाँडा खानेपानी आयोजनाको आज (बुधबार) भरतपुर महानगरपालिकाका प्रमुख रेनुपुरा पढ्नुहोस्

चितवन । सिक्किमको नाथुलामा हिमपहिरोमा परी तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ ।   मृत्यु हुने नेपालीहरूमा दुई जना चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन् ।पुरा पढ्नुहोस्

चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएकोपुरा पढ्नुहोस्

प्रतिमा सिलवाल- चितवन । चितवन २ यो वर्ष चर्चामा छ । रवि लामिछाने ५ महिनामा दोस्रोपटक चुनावी मैदानमा उत्रिने परिस्थिति उनकै कारण बन्यो । यहि मौकामा एकाएक चर्चामा छन् रामपुरा पढ्नुहोस्

चितवन । भरतपुर महानगरपालिकाले जिल्ला ट्रफिक कार्यालय चितवनलाई ट्रफिक सामाग्री हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमारा रानालेपुरा पढ्नुहोस्

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरकाके सहकारी पर्यटनको मुख्य गन्तव्य ‘बखान सहकारी’ रहेको बताउनुभएको छ । ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकापुरा पढ्नुहोस्

नारायणगढ । संगम टोल महिला समिति, संगम टोल, नारायणगढ, चितवनद्वारा आयोजित ‘३ दिने उद्घोषण कला तालिम’ आज सम्पन्न भएको छ । गत चैत्र १८ गतेबाट भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सुरुपुरा पढ्नुहोस्

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारकपुरा पढ्नुहोस्

चितवन । चितवन–२ को उपनिर्वाचनको लागि नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारमा मनोनयन दर्ता गरेका छन् । एमाले पोलिटव्युरो सदस्य गोकुल बास्कोटाको नेतृत्वमा चितवनका शीर्ष नेता, कार्यकर्ता र समर्थककोपुरा पढ्नुहोस्

चितवन । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले चितवन क्षेत्र नम्बर -२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि भरतपुरमा रहेको मुख्यपुरा पढ्नुहोस्

कुरिनटार । मनकामना केबलकार सेवा एक दिनका लागि बन्द गरिने भएको छ । केवलकारको टावर मर्मत सम्भारका लागि चैत २२ गते बन्द गर्न लागिएको हो ।   टावर मर्मत सम्भारपछिपुरा पढ्नुहोस्