सांसद बिक्रम पाण्डेको पहलमा राप्ती नदीमा नयाँ पुल बन्ने
चितवन, ६ भदौं । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माणपुरा पढ्नुहोस्










