निर्वाचनमा खटिंदैछन् साढे २ लाख सुरक्षाकर्मी
२९ वैशाख, काठमाडौं शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्थापनका लागि दुई लाख ६५ हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानपुरा पढ्नुहोस्










