चितवन माडी, जेठ २३- चितवनको बाँदरमुढे घटनाका पीडितलाई न्याय दिन माग गर्दै गैरसरकारी संघसंस्थाहरूले विज्ञप्ति जारी गरेका छन् । घटनाको १७ वर्ष पुगेको अवसरमा एड्भोकेसी फोरम र जवाफदेहिता निगरानी समितिलेपुरा पढ्नुहोस्

काठमाडौं,जेठ २३ नेकपा एकीकृत समाजवादी ९एस० ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका छन् । बजेटको विषयमा संसद्‍मा छलफलपुरा पढ्नुहोस्

काठमाडौं, जेठ २३ सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथापुरा पढ्नुहोस्

रत्ननगर, जेष्ठ २२ गोधुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक कार्यक्रमको गर्दै स्थानिय निकायको निर्वाचनमा निवार्चित आफ्ना शेयर सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । रत्ननगर १ अबस्थितपुरा पढ्नुहोस्

चितवन, जेठ २२ चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ । चालू आर्थिक वर्षमा निकुञ्जपुरा पढ्नुहोस्

२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नामपुरा पढ्नुहोस्

२१ जेठ, काठमाडौं कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबारदेखि भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्नपुरा पढ्नुहोस्

जेष्ठ २१, सौराहा । स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित चितवन जिल्लाका जनप्रतिनिधिहरूलाई थारू पत्रकार संघ चितवनद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै बागमती प्रदेश सभा सदस्य एवम कार्यक्रमका प्रमुख अतिथिपुरा पढ्नुहोस्

चितवन, जेठ १९ चितवनका पाँच नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा अन्तरसरकारी बित्तिय हस्तान्तरणमार्फत् संघीय सरकारबाट दुई अर्ब ५३ करोड ९७ लाख रुपैयाँ बजेट पाएका छन् । अर्थमन्त्रालयले जारी गरेको अन्तरसरकारीपुरा पढ्नुहोस्

रत्ननगर, जेष्ठ १७ बैशाख ३० मा सम्पन्न स्थानिय निकायको निर्वाचनमा निर्वाचित जन प्रतिनिधिहरुलाई जनकौली मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिले आज बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । कार्यक्रममा नव निर्वाचितपुरा पढ्नुहोस्

चितवन, जेठ १६ चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका–१ मा पर्ने निकुञ्जभित्र घाँस काट्न जाने क्रममा आज दिउँसो बाघले आक्रमण गर्दापुरा पढ्नुहोस्