काठमाडौं । बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइतीघरबाट ¥यालीसहित बबरमहलतर्फ अघि बढिरहेको सो समूहलाई प्रहरीले गिरफ्तार गरेको हो ।पुरा पढ्नुहोस्

चितवन । दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने भएका छन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ का लागि उनीहरु नेपाल आउनेपुरा पढ्नुहोस्

भरतपुर । चितवनका तामाङ समुदायले सोनाम ल्होछार भव्यरूपमा मनाएका छन्। भरतपुर नगर तामाङ समाजले भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम गरेर ल्होछार मनाएका हुन्। ख्याति प्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिमा स्थानीयलेपुरा पढ्नुहोस्

काठमाडौँ । चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको धुर्मुस–सुन्तली फाउन्डेसनले खर्च विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । फाउन्डेसनले वि।सं २०७४ सालमा चितवनमा रंगशाला निर्माणको काम थालनि गरेको थियो ।पुरा पढ्नुहोस्

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चापुरा पढ्नुहोस्

भरतपुर  । भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालापुरा पढ्नुहोस्

चितवन । चितवनको कालिका नगरपालिका भएर बग्ने कयर खोलामा गैरकानुनी रुपमा उत्खनन् गरेर जम्मा गरिएको नदीजन्य सामग्रीहरु नगरपालिकाले जफत गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीको नेतृत्वमा खोलाका विभिन्न ठाँउमापुरा पढ्नुहोस्

भरतपुर । चितवनमै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सेवा थाल्ने तयारी गरेको यातायात कार्यालयविरूद्ध पटक–पटक सर्वाेच्च अदालतमा मुद्दा परेपछि सेवा सुरू गर्न ढिलाइ हुँदै आएको छ । सवारी लाइसेन्सको प्रयोगात्मकपुरा पढ्नुहोस्

सुर्खेत। सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आज बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा।प्र।०१०२६च ९२१३ नं।को डबलपुरा पढ्नुहोस्

काठमाण्डौं । सोनाम ल्होसार २८५९ शुरु भएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। ल्हो अर्थ वर्ग अर्थात वर्ष हो भने छारको नयाँ हुन्छ।पुरा पढ्नुहोस्

काठमाडौं, ७ माघ । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारितपुरा पढ्नुहोस्