आज सार्वजनिक बिदामा बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
फागुन १, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदाका दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । एक सूचना प्रकाशित गर्दै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यकपुरा पढ्नुहोस्








