गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत, ढल्यो एमाले सरकार
कास्की, ९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। शनिबार गण्डकी प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकार ढलेको हो। विश्वासको मतका लागि भएको मतदानमापुरा पढ्नुहोस्









