भूकम्प पीडितहरु गएराती खुल्ला चौरमा प्लाष्टिक ओढेर सुते
जाजरकोट, १९ कात्तिक जाजरकोटका भूकम्प पीडितहरु गएराती खुल्ला चौरमा प्लाष्टिक ओढेर सुतेका छन् । भूकम्पले घर भत्काएपछि खुल्ला आकासमुनि बास बस्न बाध्य भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविपुरा पढ्नुहोस्








