चौतरिया बघडिया पटिदारीको २३ ओैं सम्मेलनमा थारू जातिको उत्पति र उदगम बारे बहस
चितवन, ८ फागुन । चौतरिया बघडिया पटिदारी चितवनको २३ओैं वार्षिक सम्मेलन रत्ननगर(८, सौराहास्थित होटल जंगल प्यालेसमा सम्पन्न भएको छ । थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको प्रमुख आतिथ्यतामापुरा पढ्नुहोस्










