चितवनमा २९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
चितवन, ६ बैशाख । चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्मपुरा पढ्नुहोस्









