चितवनको सिएमटी होटलद्वारा सञ्चालित ‘कपडा बैंक’ प्रभावकारी बन्दै
सन्तकुमार चौधरी – चितवन । “तपाईंसँग बढी भएको कपडा कसैको लागि शरीर ढाक्ने साहारा बन्न सक्छ” भन्ने पवित्र भावनाका साथ चितवनमा सुरु गरिएको ‘निःशुल्क कपडा बैंक’ सेवा निकै प्रभावकारी देखिएकोपुरा पढ्नुहोस्










