चितवनमा शीतलहर, भरतपुर विमानस्थल तीन दिन बन्द, विद्यालय पनि एक दिन बन्द
चितवन । पछिल्ला तीन दिनयता चितवनमा शीतलहरसँगै अत्यधिक चिसो बढेको छ । औसत न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस वरिपरि झरेपछि जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बासिन्दा आगोपुरा पढ्नुहोस्










