खैरहनी नगरपालिकाले चार वटा ट्र्याक्टर अनुदानमा वितरण गर्यो

चितवन, ३१ जेठ । खैरहनी नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत चारवटा कृषि सहकारी संस्थालाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ।

Share:

सम्बन्धित समाचारहरु