भैरहवा,३१ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् ।
भैरहवाकाे लुम्बिनीमा आयाेजना गरिएको आठौं संघीय महाधिवेशनवाट अध्यक्षमा चाैधरी सर्वसहमतले निर्वाचित भएका हुन् । अध्यक्ष बाहेक अन्य केही पदाधिकारीहरूमा भने निर्वाचन हुँदैछ । –00–


