भैरहवा,३१ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् ।     भैरहवाकाे लुम्बिनीमा आयाेजना गरिएको आठौं संघीय महाधिवेशनवाट अध्यक्षमा चाैधरी सर्वसहमतले निर्वाचित भएकापुरा पढ्नुहोस्