चितवन,२२ चितवन । फिस्लिङमा खसेको पहिरो पन्छाएर एकतर्फी बाटो सुचारु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध भएको थियो । हेक्साभेटरले बाटो पन्छाउने क्रम चलिरहेको छ । चितवन प्रहरीका अनुसार एकतर्फी बाटो संचालनमा गरिएको छ ।


