सरकारी कर्मचारीलाई इन्धन दिन नयाँ निर्देशिका जारी, कुन कर्मचारीले कति सम्म इन्धन पाउँछन ? (निर्देशिका सहित)

काठमाण्डौं, १ असोज ।  सरकारले कर्मचारीलाई इन्धन सुविधा दिन नयाँ निर्देशिका जारी गरेको छ । आज अर्थमन्त्रालयले कर्मचारीलाई इन्धन सुविधा दिन निर्देशिका जारी गरेको हो ।

निर्देशिकाअनुसार सरकारका विशिष्ट श्रेणिका कर्मचारी मासिक १२५ लिटर इन्धन पाउनेछन् । यस्तै प्रथम श्रेणिका कर्मचारिले मासिक १०० लिटर इन्धन पाउने ब्यबस्था गरिएको छ ।

यसबाहेको यी कर्मचारिले तीन महिनामा मोबिल/ब्रेक लगायतको सुबिधाको व्यवस्था गरिएको छ । निर्देशिकामा इन्धनको सुविधा मासिकरुपमा र मोबिल र ब्रेकको रकम त्रैमासिकरुपमा दिने उल्लेख गरिएको छ । यसबाहेक विद्युतीय साधन प्रयोग गर्ने कर्मचारीलाई समेत इन्धन सुविधा दिने व्यवस्था छ । उनीहरूलाई इन्धनको आधा सुविधा दिइने व्यवस्था छ ।

यस्तो छ नयाँ निर्देशिका :

Share:

सम्बन्धित समाचारहरु