भरतपुर, २८ जेठ । निउरोको साग टिप्ने क्रममा गैडाको आक्रमणवाट चितवनमा एकजनाको मृत्युभएको छ ।
मृत्युहुनेमा भरतपुर वडा नं. २३ धुर्बघाट बस्ने ६० वर्षका झन्डिल बोटेको मृत्युभएको हो । स्थानीय हरियाली सामुदायिक वनमा निउरोको साग टिप्ने क्रममा गैडाले आक्रमण गरेको थियो ।
उनको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।–00–


