तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खस्यो

तनहुँ,१० वैशाख । तनहुँ १ मा भएको उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ ६३ हजार ७५७ मत खसेको छ ।

 

उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए । गत मंसिरमा भएको चुनावमा भने यहाँ ५४।३६ प्रतिशत मत खसेको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु