भोलि देखि देशभर मतदाता नामावली संकलन स्थगित हुने

काठमाडौँ, १९ साउन । भोलि देखि देशभर मतदाता नामावली संकलन स्थगित हुने भएको छ । ४ मंसिरमा सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित भएको हो ।

 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने जानकारी दिएका हुन् ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु