चितवनको कालिका ९ मा गठबन्धनलाई पराजित गर्दै एमालेका निलकण्ठ मगर विजयी

चितवन, जेठ २

चितवनको कालिका नगरपालिका वडा नम्वर ९ को अध्यक्षमा एमालेका निलकण्ठ मगर बिजयी भएका छन । उनले २४ मतको अन्तरले गठवन्धनका उम्मेदवारलाई पराजित गरेका हुन । मगरले ९७२ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार बिर बहादुर थापाले ९४८ मत प्राप्त गरे । सो वडामा १ सदस्य बाहेक सवै एमालेबाट विजयी भएका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु