रत्ननगर-१ को वडा अध्यक्षमा कांग्रेसका सापकोटा सहितको प्यानल विजयी

चितवन, २ जेठ । रत्ननगर १ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका कुल प्रसाद सापकोटा सहितको प्यानलनै बिजयी भएको छ । सापकोटाले ९१५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्प्रर्धी एमालेका सालिकराम पराजुली ६८६ मत प्राप्त गरे ।

महिला सदस्य उमादेवी सुवेदी ७८६, दलित महिला सदस्य बिन्दु मग्राती ८०९, खुला सदस्य गिरिराज लम्साल ७५२, खुला सदस्य सुर्य बिक्रम चौधरीले ७२३ मत प्राप्त गरि बिजयी भए । यस वडामा २ हजार २९५ मत खसेको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु