लघुवित्त पीडितसँग वार्ता गर्न अर्थ मन्त्रालयले बनायो समिति, गुनासो डेस्कको पनि स्थापना
काठमाडौं, ११ साउन । अर्थ मन्त्रालयले लघुवित्त पिडितसँग छलफल गरी समाधानका लागि पहल गर्न वार्ता टोली गठन गरेको छ। आन्दोनलरत ‘लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति’सँग वार्ता गर्न मन्त्रालयले वित्तीयपुरा पढ्नुहोस्










