एमसीसी परियोजना अगाडि बढाउन सरकारको पूर्ण सहयोग रहने : मन्त्री बस्नेत
काठमाडौं, १५ असोज ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) अन्तर्गत अगाडि बढाएको प्रसारणलाइन निर्माणमा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् । कुलपुरा पढ्नुहोस्










