गाजामा हमास–इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
काठमाडौं, २१ कात्तिक गाजामा हमास–इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको तथ्यांकानुसार युद्धमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको होपुरा पढ्नुहोस्










