६ महिनामा लागुऔषध सम्बन्धि अपराधमा संलग्न ३ हजार ४५ जनालाई पक्राउ
काठमाण्डौ, २५ माघ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लागुऔषधको प्रयोग, कारोबार र सम्बन्धित अपराधमा संलग्न तीन हजार ४५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार २०८०पुरा पढ्नुहोस्










