आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने
काठमाडौं – संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि सात दिन छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२पुरा पढ्नुहोस्









