नारायणी नदीको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगायो
चितवन, २३ असार । । नारायणी नदीको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लरहरु भत्काउँदा पुलसमेत बगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । नारायणी नदीकोपुरा पढ्नुहोस्










