भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने
आशिष अधिकारी- भरतपुर १,साउन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय पर्यटन बिज्ञ सम्मेलन २०२४ गर्ने भएको छ । आगामी ६ महिना भित्रमा ५० भन्दा बढी देशका बिज्ञहरुलाई निमन्त्रणा गराइ अन्तर्राष्ट्रिय पर्यटन बिज्ञपुरा पढ्नुहोस्










