प्रमुख तीन दलका नेताहरु बालुवाटारमा छलफलमा जुटे

काठमाडौं, ६ बैशाख । प्रमुख तीन दलका नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन्।

 

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका हुन्। तीन नेताबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न जुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु