फाेनिजकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित

भैरहवा,३१ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् ।

 

 

भैरहवाकाे लुम्बिनीमा आयाेजना गरिएको आठौं संघीय महाधिवेशनवाट अध्यक्षमा चाैधरी सर्वसहमतले निर्वाचित भएका हुन् ।  अध्यक्ष बाहेक अन्य केही पदाधिकारीहरूमा भने निर्वाचन हुँदैछ  । –00–

Share:

सम्बन्धित समाचारहरु