राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक आज बिहान सवा १० बजेबाट सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसदीय गतिविधि, पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रम, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा आफ्नो धारणा बनाउने बताइएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु