अत्याधिक गर्मीका कारण कालिकामा दुई दिन विद्यालय बन्द

कालिका, २८ जेठ । अत्याधिक गर्मीका कारण कालिका नगरपालिकाले दुई दिन विद्यालय बन्दगर्ने निर्णय गरेको छ ।

 

विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असरपर्न सक्ने भएकाले २०८१ सालको वर्षे सट्टा विदावाट कट्टा हुनेगरी भोली र पर्सी (जेठ २९ र ३० गते) दुई दिन नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय विदागर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु