पूर्वी चितवनको खैरहनीमा सडक नजिकको झाडीमा एक पुरुषको शव फेला

चितवन , ६ मंसिर । पूर्वी चितवनको खैरहनीमा एक पुरुषको शव फेला परेको छ । खैरहनी नगरपालिका वडा नम्बर – ९ मा सडक नजिकको झाडीमा शव फेला परेको हो ।

नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडी अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। मृतकको पहिचान खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु