चितवन, २७ बैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेपछि पूर्व गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
उनले गृहमन्त्री नाराकाजी श्रेष्ठ सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि धन्यवाद भनेका छन् । फेसबुकमा स्टाट्स लेख्दै लामिछानेले यो शिलशिला कुनैपनि हालतमा नरोक्न सुझाव दिएका छन् ।–000


