मर्मतका लागि चैत २२ गते मनकामना केवलकार बन्द गरिने

कुरिनटार । मनकामना केबलकार सेवा एक दिनका लागि बन्द गरिने भएको छ । केवलकारको टावर मर्मत सम्भारका लागि चैत २२ गते बन्द गर्न लागिएको हो ।

 

टावर मर्मत सम्भारपछि २३ गतेदेखि पुनः नियमित सञ्चालनमा मनकामना दर्शन प्रालिले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु