चितवनमा मंसिर २५ देखि ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुने
चितवन । सुस्ताउँदै गएको घरजग्गा व्यवसायलाई चलायमान बनाउने र निर्माण क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ भिग्रुप इभेन्ट्स र एसवन होम्सको आयोजनामा एक्स्पोकोपुरा पढ्नुहोस्







