राजी राणाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग
१६ घण्टा अगाडि
काठमाडौँ । ८७ वर्षीया व्यवसायी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। व्यक्तिगत तवरबाट राहत कोषमा प्राप्त ठूला सहयोगमध्ये योपुरा पढ्नुहोस्

