देउवाको ‘म हिन्दु हुँ’ अभिव्यक्तिले नयाँ राजनीतिक सन्देश
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय भेलाको समापनमा निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दु भएको स्पष्ट रूपमा दोहोर्याएपछि उनको अभिव्यक्तिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ। झण्डैपुरा पढ्नुहोस्





